यसरी भयाे एसएसपी यादवको अन्त्येष्टि (फाेटाेफिचर)

यसरी भयाे एसएसपी यादवको अन्त्येष्टि (फाेटाेफिचर)

परासी, पुष १० । संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको नवलपरासीमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।

शनिबार उनकाे अफ्नै रामग्राम नगरपालिका-५ स्थित घरबाट शवयात्रा गरी त्रिवेणीधाममा अन्त्येष्टि गरीएकाे हाे । शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए र अाज विहान करीब १० बजे उनकाे शव घर अाएकाे थियाे ।

घरमा प्रहरीका उच्च अधिकारीहरु सहित आफन्त, नगरवासी लगायतकाे भिड लागेकाे थियाे । घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो।

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )