अाजतक

डाक्टरको बलात्कार र हत्याका चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

मंसिर २०, काठमाडाैं । भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए ।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *