अवैध मदिरा नष्ट

परासी, जेष्ठ १ ।
जिल्ला प्रहरी कार्यायल पश्चिम नवलपरासीले अवैध मदिराहरु नष्ट गरेको छ । लकडाउनको समयमा अवैध तरीकाले ओसारपोसार गरीरहेको अवस्थामा फेला पारेको मदिराहरु नियन्त्रणमा लिएर आज नष्ट गरेको छ ।

जिल्लको विभिन्न ठाँउ बाट अवैध रुपमा मदिराहरु भारत तिर ओसारपोसर गरीरहको समयमा प्रहरीले मदिराहरु नियन्त्रणमा लिएको थियो । घरेलु मदिर ४ सय ४० लिटर, सोफि २५ सय सिसि, सुपर ग्रिन ५ सय ४० सिसि र स्टार १९ सय ३० सिसि प्रहरीले नियन्त्रणमा लिएर आज नष्ट गरेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालयको हाता भित्र खाल्डो खनि मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *