बेष्टईण्डिजका ड्वेन स्मिथ भैरहवाबाट ईपीएल खेल्ने


काठमाडौं, माघ ११ बेष्टईण्डिजका लेजेन्ड ड्वेन स्मिथ नेपालमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । अब हुने प्रिमियर लिगको लागि भैरहवाको ग्लाडिएटसको तर्फ बाट खेल्ने छन् ।
भैरहवा ग्लाडिएटर्स का कप्तान सरद भेषावकरको कप्तानिमा बेष्टईण्डिजका लेजेन्ड ड्वेन स्मिथ खेल्ने भएपछि कप्तान भेषावकर पनि खुशि भएका छन् । स्मिथ अहिले ३६ वर्षका रहेका छन् । उनिसंग अन्तराष्ट्रिय क्रिकेटको अनुभव संगै भारतमा भईरहने आईपिएल खेलको पनि अनुभव निकै राम्रो रहेको छ ।

यस्तै स्मिथ पनि नेपालको भौगोलिक बनावट तथा सन्दरता हेर्न आतुर रहेका छन् । नेपालको प्राकृतिक सुन्दरता विश्व मै चर्चा हुने गरेकोले स्मिथ पनि त्यो सुन्दरताको आनन्द लिन खोजेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *