प्रदेश ५ मा २ जना कोरोना संक्रमित, रुपन्देहि र बाँके

बैशाख १९ । प्रदेश नं. ५ मा एकै दिन दुई जना कोरोनाको संक्रमित भेटिएका छन् । प्रदेशको रुपन्देही र बाँके जिल्लामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यि संक्रमितहरु भेटिए संगै नेपालमा ५९ जना संक्रमितको संख्या पुगेको छ । प्रदेश ५ मा पहिलो पटक भेटिएका हुन् । रुपन्देहिको २५ वर्षिय पुरुष रहेका छन् भने नेपालगंज बाँके निवासी ६० वर्षिय पुरुष रहेका छन् । हाल उनिहरूकाे अवस्था समान्य रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *