नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नाकामा बोड स्थापना

संजय कुशवाहा , पुस १६ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी नेपाल बोडर आउट पोष्टले भिजिट नेपाल २०२० को उपलक्ष्यमा नाकामा बोड स्थापना गरेको छ ।

नेपाल सरकार द्दारा मनाउन थालिएकाे भ्रमण वर्ष २०२०मा नेपालमा बढि भन्दा बढि पर्यटक भित्रियाउने प्रयास रहेकाे छ । नेपालकाे विभिन्न ठाँउमा रहेकाे पर्यटकिय स्थलमा सरसफाइ तथा सुन्दरीकरण गर्दै भ्रमण वर्ष २०२० काे वाेर्डहरू पनि लगाइएकाे छ ।

यसै विच नवलपरासीकाे प्रतापपुर गाउपालिकाकाे भारितय सिमानाका संग जाेडीएकाे झुलनिपुर मा पनि यस्तै वाेर्ड सशस्त्र प्रहरी बलले लगाएकाे छ । अार्थिक उन्नति ,समृद्धि र बिकासकाे लागि प्रर्यटन पनि एक रहेकाेले प्रर्यटन प्रबर्द्नकाे लागि प्रतापपुर गाउपालिका वडा न .६ गुठी परसौनी ( झुलनिपुर ) दशगज्जा नजिकै सशस्त्र प्रहरी बलले लगाएकाे छ ।

प्राकृतिक सुन्दर देश नेपालमा यहाँलाई हार्दिक स्वागत गर्दछौं र विभिन्न पर्यटकीय गन्तव्य पहिचान गरिएको बोडमा फोटो लगाईएको सशस्त्र प्रहरी नेपाल बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले बताउनुभयो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *