तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

कार्तिक १५ काठमाडौँ। सरकारले पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो आह्वान गरेको हो । यसअघि पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन आह्वान गरिएको थियो ।


आवेदनका आधारमा रोस्टर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा सिफारिस गर्ने नयाँ अभ्यासको थालनी गर्न लागिएको हो । लाेकपथ  

Leave a Reply

Your email address will not be published. Required fields are marked *