गोरखा केन्द्र बिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प

बैशाख ३, काठमाडौं । गोरखा केन्द्र बिन्दु भएर मंगलवार ४.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको छ । 

मंगलवार मध्मयान्ह १२ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ वैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *