काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *