कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई सेवा बन्द


सुर्खेत, माघ २३ । शुक्रबार मौसममा आएको बदलीसँगै कर्णालीका हिमाली तथा मध्यपहाड क्षेत्रका विभिन्न स्थानमा हिमपात भएको  छ । बिहीबार रातिदेखि हिमपात शुरु भएकाले जनजीवन कष्टकर बनेको छ ।  कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको हो । त्यस्तै दैलेख, कालिकोट लगायतका मध्य क्षेत्रका उच्च भू–भागहरुमा पनि हिमपातसँगै चिसो बढेको  छ । यस पटकको हिमपात यो वर्षकै धेरै भएको आङ्कलन गरिएको  छ । यद्यपि, यसअघि पनि एक दुईपटक हिमपात भएको थियो ।


सुर्खेत । शुक्रबार मौसममा आएको बदलीसँगै कर्णालीका हिमाली तथा मध्यपहाड क्षेत्रका विभिन्न स्थानमा हिमपात भएको  छ । बिहीबार रातिदेखि हिमपात शुरु भएकाले जनजीवन कष्टकर बनेको छ ।  कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको हो । त्यस्तै दैलेख, कालिकोट लगायतका मध्य क्षेत्रका उच्च भू–भागहरुमा पनि हिमपातसँगै चिसो बढेको  छ । यस पटकको हिमपात यो वर्षकै धेरै भएको आङ्कलन गरिएको  छ । यद्यपि, यसअघि पनि एक दुईपटक हिमपात भएको थियो । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *